विश्‍व-मामिला

भारतमा थपिए १४ हजार १४६ जना कोरोना संक्रमित

 नयाँदिल्ली(भारत)। पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका संक्रमित थपिएको  स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। यो संख्या २२९ दिनयताकै कम भएको मन्त्रालयले बताएको छ। मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved