पर्यटन

नागार्जुनमा भेटियो गुफा, जहाँबाट काठमाडौं प्रस्ट देखिन्छ

काठमाडौं। नागार्जुन नगरपालिका-८ भीरकोटमा गुफा भेटिएको छ। स्थानीय प्रेमबहादुर मानन्धरलगायत टोलीले भीमढुंगाबाट करीब तीन किलोमिटरमाथि गुफा फेला पारेको हो। गत साता भेटिएको गुफाको लम्बाई र अन्य वस्तुस्थितिबारे अध्ययन र अन्वेषण हुन बाँकी रहेको मानन्धरले बताए। “दशैंको नवमीको दिन साथीहरूसँग...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved