प्रिय पात्र

यी पात्रहरू जो एकान्तमा मसँग भलाकुसारी गर्छन्

बीपी कोइरालाको कथा ‘मधेशतिर’ मा बास बसेको रोमाञ्च घटनाको परिवेश सिन्धुली जिल्लाको प्रसिद्ध गढीको आडजस्तो लाग्छ। लहरै सुतेका पात्रहरूमध्ये विधवाले गोरेलाई मन पराउनु, दिउँसो खाजामा उसैलाई चिउरा र सिलाम खान दिँदा अरूलाई भन्दा अलि बढी भाग हाल्दिनु जस्ता घटनाले...

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved