टी-२० विश्वकप क्रिकेट विशेष

बंगलादेश र नेदरल्याण्ड्स आज आमनेसामने हुँदै

काठमाडौं । टी–२० विश्वकपमा आज बंगलादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुने छ । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नैपर्ने दबाब छ...

1 2 3

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved