इलाम २ को प्रारम्भिक गणना: झलनाथ चुनावी कमान्डर बनेकै ठाउँमा नेकपा एसका उम्मेदवारलाई शून्य मत  

नेपालभ्युज

इलाम २ को प्रारम्भिक गणना: झलनाथ चुनावी कमान्डर बनेकै ठाउँमा नेकपा एसका उम्मेदवारलाई शून्य मत  

काठमाडौं । इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमान्डर बनेको जिल्लामै केही वडामा उनका पार्टीका उम्मेदवारले शून्य मत पाएका हुन् ।

फाकफोकथुम १ को मतगणना सम्पन्न हुँदा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले एक मत पनि पाएनन् ।

जबकी कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले एक मत भने पनि पाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved