गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

नेपालभ्युज

गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग ८ विशेषज्ञको टोलीले उनको शल्यक्रिया गरेका हुन् ।

उनको शल्यक्रिया सफल भएपनि देख्न सक्ने वा के हुने भन्ने बारे जानकारी गराइएको छैन ।

तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले खबर बाहिर ल्याउन चाहेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved