इलाम-२ मा मतगणना सुरु

नेपालभ्युज

इलाम-२ मा मतगणना सुरु
फाइल फोटो

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकका अनुसार इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृह (सिटी हल)मा मतगणना सुरु भएको हो । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको छ ।

प्रत्येक वडाको अलग-अलग परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अपडेट 

इलाम-२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, एमालेलाई सुरुवाती अग्रता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved