कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद् गठन

नेपालभ्युज

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले शपथ खुवाएका हुन् । कार्की बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेकपा एमालेका उपनेता समेत रहेका रामबहादुर राना र माओवादी केन्द्रका गणेश उप्रेती बिनाविभागीय मन्त्री नियुक्त भएका छन्।

उनीहरू दुवैले शपथ ग्रहण गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved