इलाम-२

उपनिर्वाचन नतिजा विश्लेषण : कांग्रेस किन झन् कमजोर ?

कांग्रेस र कम्युनिष्टबीच हिजो गहिरो वैचारिक भिन्नता थियो । तर, आज यो वैचारिक नभएर एक प्राविधिक छनोटको विषय बन्न पुगेको छ । कांग्रेस–कम्युनिष्ट दुवैलाई मान्छेले एउटै ‘लेफ्ट– लिवरल’ प्याकेजभित्र राख्न थालेका छन्। अन्य शक्तिको कमजोरी वा विभाजनले मात्र कांग्रेस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved