इलाम-२ : स्वतन्त्र उम्मेदवार थेगिमले कांग्रेसका खड्कालाई उछिने

नेपालभ्युज

इलाम-२ : स्वतन्त्र उम्मेदवार थेगिमले कांग्रेसका खड्कालाई उछिने

काठमाडौं । इलाम-२ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई उछिनेका छन् ।

पछिल्लो मतपरिणामअनुसार थेगिम ७ हजार ४ सय ५२ मतसहित दोस्रो स्थानमा उक्लिएका छन् । खड्काले ७ हजार ३ सय २४ मतसहित थेगिमलाई पछ्याइरहेका छन् ।

अग्रस्थानमा रहेका एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार ७८ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५ सय ९६ मत मात्रै प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved