सुहाङ नेम्वाङ

शपथपछि सुहाङले भने- सौहार्दपूर्ण वातावरण बनाएर संसद्‌ चल्न दिनुपर्छ

काठमाडौं । झापा- २ मा सम्पन्न उपनिर्वाचनबाट विजयी भएर बुधबार शपथ ग्रहण गरेका प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले सौहार्दपूर्ण वातावरण बनाएर संसद्‌लाई चल्न दिनुपर्ने बताएका छन्। आगामी अधिवेशनमा पनि संसद् अवरोध हुनसक्ने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved