सुहाङ नेम्वाङले गरे शपथ ग्रहण

नेपालभ्युज

सुहाङ नेम्वाङले गरे शपथ ग्रहण

काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्वाङ निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved