सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्यमा मनोनीत

नेपालभ्युज

सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्यमा मनोनीत

काठमाडौं । अधिवक्ता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत भएका छन् ।

नेम्वाङलाई सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

नेम्वाङ संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved