इलाम २ मा नेम्वाङले फेरि लिए अग्रता

नेपालभ्युज

इलाम २ मा नेम्वाङले फेरि लिए अग्रता

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले फेरि अग्रता लिएका छन् ।

यसअघि १६ मतले पछि परेका उनले अहिले १३० मतको अग्रता लिएका छन् ।

पछिल्लो विवरण अनुसा नेम्वाङले २९ हजार १३५ मत ल्याएका छन् । उनलाई कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मतसहित पछ्याइरहेका छन् ।

मतगणना अन्तिम चरणमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved