चितवन २ : रवि फराकिलो मतान्तरले अघि, जीतनारायण तेस्रोमै सीमित

नेपालभ्युज

चितवन २ : रवि फराकिलो मतान्तरले अघि, जीतनारायण तेस्रोमै सीमित

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फराकिलो मतान्तर बनाएका छन् ।

उनी १२ हजार ५४० मतसहित अग्रस्थानमा रहँदा उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ३ हजार ५७० मत प्राप्त गरेका छन् । रामप्रसादको यो मत रविको भन्दा ८ हजार ९७० मतले कम हो ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ३ हजार ५५५ सहित तेस्रोमा सीमित भएका छन् ।


Comment

One thought on “चितवन २ : रवि फराकिलो मतान्तरले अघि, जीतनारायण तेस्रोमै सीमित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved