बारा-२ : ५ हजार ८३२ मत गणना, कसको मत कति ?

नेपालभ्युज

बारा-२ : ५ हजार ८३२ मत गणना, कसको मत कति  ?

काठमाडौं । बारा- २ मा हालसम्म ५ हजार ८३२ मत गणना भएको छ । जारी मतगणना अनुसार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २ हजार ८३ मत पाएका छन् ।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १ हजार ८५७ मतसहित यादवलाई पछ्याइरहेका छन् । उनिहरुबिचको  मतान्तर २२६ रहेको छ ।

नेकपा एमालेका पुरुषोत्तम पौडेल ७३३ मतसहित तेस्रो स्थानमा रहेका  छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलले २८० मत पाएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved