इलाम-२ मा मतगणना स्थगित, यस्तो छ नेम्वाङको अवस्था

नेपालभ्युज

इलाम-२ मा  मतगणना स्थगित, यस्तो छ नेम्वाङको अवस्था
फाइल तस्वीर

काठमाडौं । इलाम-२ को मतगणना  स्थगित भएको छ ।नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले गनिसेकको मतबारे विवाद झिकेपछि मतगणना स्थगित भएको हो ।

मतगणना अघि बढाउन राखिएको सर्वदलीय बैठक  अहिले  सकिएकाले अब मतगणना थाल्ने तयारुी भएको बताइएको छ ।

ताजा अवस्थामा त्यहाँ नेम्वाङले अग्रता लिएका छन् । उनले १० हजार ४४० मत ल्याइसक्दा खड्काले ९ हजार ५३२ मत पाएका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले ८९० मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved