इलाममा सुहाङ र डम्बरले पनि भोट खसाले

नेपालभ्युज

इलाममा सुहाङ र डम्बरले पनि भोट खसाले

काठमाडौं ।  प्रतिनिधिसभा इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् ।

नेम्वाङले इलाम नगरपालिका–७ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको केन्द्रमा मत खसालेका हुन् ।

सुहाङले पहिलो पटक मतदानमा सहभागी हुँदा उत्साहित रहेको प्रतिक्रिया दिए । त्यस्तै इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस बाटै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मतदान गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved