झापामा जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीनजना युवाको मृत्यु

नेपालभ्युज

झापामा जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीनजना युवाको मृत्यु

काठमाडौं । झापाको झिलझिलेमा मोटरसाइकल दुर्घटना हुँदा तीन युवाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झिलझिले खण्डमा बुधबार बिहान बोलेरो जीपले ठक्करदिँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका तीनै जनाको बिर्तामोड स्थित बीएण्डसी अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई विपरित दिशामामा रहेको बोलेरो जिपले ठक्कर दिएको थियो ।

मृतकको परिचय खुलेको छैन । प्रहरीले बालेरोका चालकलाई नियन्त्रणमा लिएको  छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved