इलाम-२ : नेम्वाङले १८ हजार १९६ मत पाउँदा खड्काले पाए कति ?

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ  नेम्वाङले १८ हजार १ सय ९६  मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १२ हजार ३ सय ३९ मत पाएका छन् ।

नेपालभ्युज

इलाम-२ : नेम्वाङले १८ हजार १९६ मत पाउँदा खड्काले पाए कति ?

काठमाडौं । इलाम-२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ  नेम्वाङले १८ हजार १ सय ९६  मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १२ हजार ३ सय ३९ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।

यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म ३ हजार ६७ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म देउमाई, फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायतको मतगणना सकिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved