इलाम-२ मा ४ जनाको उम्मेदवारी दर्ता

नेपालभ्युज

इलाम-२ मा ४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता भइरहेको छ।

इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी र मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमले पनि उम्मेद्वारी दर्ता गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved