मुख्यमन्त्रीमा निरन्तरता दिन परमादेश माग गर्दै कार्कीको रिट

नेपालभ्युज

मुख्यमन्त्रीमा निरन्तरता दिन परमादेश माग गर्दै कार्कीको रिट

काठमाडौं । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि केदारले रिट दर्ता गरेका हुन् ।

रिटमा उनले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन परमादेश माग गरेका छन् ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved