केदार कार्की

मुख्यमन्त्रीमा निरन्तरता दिन परमादेश माग गर्दै कार्कीको रिट

काठमाडौं । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि केदारले रिट दर्ता गरेका हुन् । रिटमा उनले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन परमादेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved