कार्कीले भने- मध्यावधि रोक्न जोखिम मोलेर मुख्यमन्त्री बनेको हुँ

नेपालभ्युज

कार्कीले भने- मध्यावधि रोक्न जोखिम मोलेर मुख्यमन्त्री बनेको हुँ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मध्यावधि रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् ।

शुक्रबार जारी कोशी प्रदेशसभा बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री बन्नु आफ्नो चाहनाभन्दा बढी बाध्यता रहेको उल्लेख गर्दै उनले भने, “मध्यावधिमा जान रोक्नका लागि मुख्यमन्त्री चाहियो भनिएपछि मैले राजनीतिक जोखिम मोलेर मुख्यमन्त्री बनेको हुँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved