इलाम-२ : नेम्वाङको अग्रता कायमै, कसले पाए कति

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४ सय १० मत प्राप्त गरेका छन् ।

नेपालभ्युज

इलाम-२ : नेम्वाङको अग्रता कायमै, कसले पाए कति

काठमाडौं । इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले १९ हजार १ सय १४  मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १२ हजार ६ सय ७५  मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४ सय १० मत प्राप्त गरेका छन् ।

यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म ३ हजार २ सय ४२  मत प्राप्त गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved