केदार कार्कीलाई समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन कांग्रेसको अनुरोध

नेपालभ्युज

विराटनगर। कोशी कांग्रेसले केदार कार्की मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ।

कोशी कांग्रेस कार्यसम्पादन समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो।

कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकतावद्द बनाउन आग्रह गरेको छ। जसअनुसार केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार काङ्ग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved