मुख्यमन्त्री कार्कीको शपथ आजै हुने

नेपालभ्युज

मुख्यमन्त्री कार्कीको शपथ आजै हुने

काठमाडौं । कोशीको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मत कार्कीको शपथ ग्रहण आजै हुने भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुअघि पत्रकारहरूसमक्ष आजै उनलाई नियुक्त गर्न लागेको र शपथ पनि आजै गराइने बताएका थिए ।

बिहीबार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । उनले एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved