विश्‍व-मामिला

लस एन्जलस आगलागी : मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, आगो अझै फैलन सक्ने

काठमाडौं । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । नेपाली समयअनुसार सोमबार बिहानसम्ममा मृतकको सङ्ख्या २४ पुगेको अमेरिकी सरकारले जनाएको छ । लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीले मृत्यु हुनेको सङ्ख्या २४ पुगेको बताएका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved