सप्ताहान्त

आँसु

शृंगारपटारमा चिटिक्क भएर ओठमा हल्का मुस्कान छर्दै लक्ष्मी यताउता रेखदेखको पारामा रल्लिरहेकी थिई। ऊ निलो जिनको पाइन्ट र सेतो सर्टमा निकै खुलेकी थिई। कलेजी लिपिस्टिकमा रंगिएका ओठ, रगत चुहिएला जस्ता गाला र उठेका नितम्बले आगन्तुकहरूलाई भोजमा थप आकर्षण दिइरहेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved