खेलकुद

मेस्सीलाई पीएसजी बस्न छैन सहज

रोनाल्डोले भनेझैं मेस्सी आफ्नो 'कम्फर्ट जोन' छाडेर पीएसजी गएका छन्। तर त्यहाँको वातावरणमा घुलमिल हुन नसक्दा उनको प्रभाव क्लबमा पर्न सकेको देखिएको छैन। जसले गर्दा उनको बसाइँ नै धरमर देखिएको छ।

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved