खेलकुद

विश्वकप एसिया छनोटअघि नेपालले अस्ट्रेलियमा टी–२० सिरिज खेल्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट हुन एसिया क्षेत्र छनोट खेल्नुअघि नेपाली टिमले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपालले अस्ट्रेलियामा सिरिज खेल्ने जानकारी दिएको हो । क्यानका अनुसार आगामी...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved