खेलकुद

दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले सातौं विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भएका हुन्। उनलाई वेस्ट इन्डिज ‘ए’का ओबेद म्याककोइले आउट गरे ।...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved