वेस्ट इन्डिज ‘ए’विरुद्ध सागरले एकै ओभरमा लिए दुई विकेट

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’विरुद्ध सागरले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सागर ढकालले दुई विकेट लिएका हुन् ।

उनले तेस्रो ओभरको दोस्रो र पाँचौं बलमा विकेट लिएका हुन् ।

उनले वेस्ट इन्डिज ‘ए’का एलिक एथेनाजेलाई ६ र जोनसन चार्ल्सलाई ११ रनमा आउट गरेका हुन्।

टस जितेर वेस्ट इन्डिज ‘ए’ले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved