सरकारले क्रिकेट खेलाडीलाई जनही १३ लाख दिने

नेपालभ्युज

सरकारले क्रिकेट खेलाडीलाई जनही १३ लाख दिने

काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।

जसअनुसार १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved