राष्ट्रिय क्रिकेट टोली

नेपालले वेस्ट इन्डिज ‘ए’सँग टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाल भ्रमण गर्ने जानकारी दिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved