नेपालले वेस्ट इन्डिज ‘ए’सँग टी-२० सिरिज खेल्ने

नेपालभ्युज

नेपालले वेस्ट इन्डिज ‘ए’सँग टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाल भ्रमण गर्ने जानकारी दिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजमा अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ ।

टी-२० विश्वकपअघि नेपालले घरेलु मैदानमा बलियो टोलीविरुद्ध खेल्न लागेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved