राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भव्य स्वागत गरिएको छ । १६औँ संस्करणको एसिया कपमा सहभागी भएको नेपालले प्रशंसनीय खेल देखाएको थियो ।

नेपालभ्युज

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं। एसिया कपमा सहभागी भएर नेपालको राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भव्य स्वागत गरिएको छ । १६औँ संस्करणको एसिया कपमा सहभागी भएको नेपालले प्रशंसनीय खेल देखाएको थियो ।

प्रतियोगितामा भारत र पाकिस्तान जस्ता विश्वकै उत्कृष्ट टोलीसँग नेपालले अनुभव हासिल गर्ने मौका पाएको थियो । भारतसँगको खेलमा नेपालले  ब्याटिङबाट धेरैको मन जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved