आईपीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टीम बन्यो मुम्बई

नेपालभ्युज

आईपीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टीम बन्यो मुम्बई

काठमाडौं । मुम्बई इण्डियन्स आईपीएलको जारी सिजनमा प्लेअफ दौडबाट बाहिरिने पहिलो टीम बनेको छ ।

मुम्बई १२ खेलमा ८ हार ४ जितसहित तालिकाको नवौं स्थानमा रहेको छ ।

दुई खेल खेल्न बाँकी रहेपनि मुम्बई प्लेअफ दौडबाट बाहिरिएको छ । बाँकी दुई खेल जिते पनि मुम्बईका लागि प्लेअफमा पुग्न पर्याप्त हुनेछैन ।

मुम्बईले जारी सिजनका लागि हार्दिक पाण्डेयलाई कप्तान बनाएको थियो । तर, पाण्डेयको कप्तानीमा टीमले निकै खराब प्रदर्शन गरेको छ ।

मुम्बईले पछिल्लो पटक सन् २०२० मा पाँचौं पटक उपाधि जितेको थियो ।

किन ट्रोल बनिरहेका छन् हार्दिक पाण्डेय ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved