नेपालले ‘पावर प्ले’मा गुमायो ४ विकेट

नेपालभ्युज

नेपालले ‘पावर प्ले’मा गुमायो ४ विकेट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले लगातार विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले ६ ओभरमा ४ विकेट गुमाएर २८ रन बनाएको छ ।

नेपालका लोकेश बम १७, कुशल भुर्तेल २, अनिल साह १ र कुशल मल्ल शून्य रनमै रन आउट भए ।

वेस्ट इन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved