दीपेन्द्र २४ रनमा आउट

नेपालभ्युज

दीपेन्द्र २४ रनमा आउट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी २४ रनमा रन आउट भएका हुन्।

यसअघि, कुशल मल्ल १६, कुशल भूर्तेल १६, अनिल साह ५ रनमा आउट भएका हुन्।

नेपालले १५.३ ओभरमा ४ विकेटको क्षतिमा १४६ रन बनाएको छ। वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved