बीच सडकमै भ्वाङ

नेपालभ्युज

बीच सडकमै भ्वाङ
लालबन्दी ७ स्थित भित्री सडकमा परेको भ्वाङ । तस्वीर- सुमन आचार्य

सर्लाही । लालबन्दी ७ स्थित भित्री सडकमा महिनौँदेखि बीच सडकमै भ्वाङ परे पनि मर्मत गर्न कसैले चासो देखाएका छैनन् । बीच सडकमा परेको भ्वाङ नटाल्दा जुनसुकै बेला दुर्घटना हुने जोखिम बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved