क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

नेपालभ्युज

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं । प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग म्यानचेष्टर युनाइटेड पराजित भएको छ ।

क्रिस्टल प्यालेसले म्यानचेष्टर युनाइटेडलाई ४–० ले पराजित गरेको हो । प्यालेसका  माइकल ओलिसले २ गोल गरे ।

जिन फिलिप माटेटा र टाइरिक मिचेलले एक एक गोल गरेका थिए । प्यालेससँग लज्जास्पद हार ब्योहरेसँगै युनाइटेड ३५ खेलबाट ५४ अंकसहित आठौं स्थानमै छ ।

प्यालेस ३६ खेलबाट ४३ अंकसहित १४औं स्थानमा छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved