टी-२० वरियतामा रोहितको एक स्थान सुधार

नेपालभ्युज

टी-२० वरियतामा रोहितको एक स्थान सुधार

काठमाडौं। आईसीसी वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको एक स्थान सुधार भएको छ।

आईसीसीको नयाँ वरियताअनुसार रोहित एक स्थान सुधार गर्दै ५८औं स्थानमा उक्लिएका छन् ।

वरियतामा आसिफ शेख ८६औं र दीपेन्द्र सिंह ऐरी ५०औं स्थानमा छन्।

भारतका सूर्यकुमार यादव वरियताको पहिलो स्थानमा छन्। इङ्ल्याण्डका फिल साल्ट दोस्रो, पाकिस्तानका मोहम्मद रिजवान दोस्रो र बाबर आजम तेस्रो स्थानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved