रोहित कुमार पौडेल

टी-२० वरियतामा रोहितको एक स्थान सुधार

काठमाडौं। आईसीसी वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको एक स्थान सुधार भएको छ। आईसीसीको नयाँ वरियताअनुसार रोहित एक स्थान सुधार गर्दै ५८औं स्थानमा उक्लिएका छन् । वरियतामा आसिफ शेख ८६औं र दीपेन्द्र सिंह ऐरी ५०औं स्थानमा छन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved