पीएसजीलाई हराउँदै डर्टमन्ड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा

नेपालभ्युज

पीएसजीलाई हराउँदै डर्टमन्ड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । बोरुसिया डर्टमन्ड यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउदै जर्मन क्लब डर्टमन्ड फाइनल पुगेको हो ।

पीएसजीको घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हरायो । म्याट्स हुमेल्सले खेलको ५० औँ मिनेटमा गोल गर्दै टोलीलाई फाइनल पुरयाए ।

अर्काे सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved