दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट

नेपालभ्युज

दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले सातौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भएका हुन्।

उनलाई वेस्ट इन्डिज ‘ए’का ओबेद म्याककोइले आउट गरे ।

वेस्ट इन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved