रिटायर्ड हर्ट भए लोकेश बम

नेपालभ्युज

रिटायर्ड हर्ट भए लोकेश बम

काठमाडौं । नेपाली टोलीका ओपनर लोकेशबहादुर बम रिटायर्ड हर्ट भएका छन्।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध ब्याटिङ गरिरहेको बेला खुट्टामा समस्या देखिएपछि उनी रिटायर्ड हर्ट भएका हुन्।

उनलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ ।

उनले १ बलमा १ चौका र २ छक्कासहित १७ रन बनाए।

१६१ रनको लक्ष्य पछ्याएको नेपालका लागि लोकेश र कुशल भुर्तेलको जोडीले ओपनिङ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved