लोकेश बम

रिटायर्ड हर्ट भए लोकेश बम

काठमाडौं । नेपाली टोलीका ओपनर लोकेशबहादुर बम रिटायर्ड हर्ट भएका छन्। वेस्ट इन्डिज ‘ए’ विरुद्ध ब्याटिङ गरिरहेको बेला खुट्टामा समस्या देखिएपछि उनी रिटायर्ड हर्ट भएका हुन्। उनलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ । उनले १ बलमा १ चौका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved