रवि लामिछाने

महराबारे गृहमन्त्री लामिछाने : बिरामी हुनुहुन्थ्यो, राज्यको पनि करूणा हुन्छ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेको विषयलाई अतिरञ्जित बनाउन नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिरामी भएको कारणले महरालाई छाडिएको बताए । सुन तस्करी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved