१० दिनपछि छुटे रवि लामिछानेलाई खोया हान्ने युवक

नेपालभ्युज

१० दिनपछि छुटे रवि लामिछानेलाई खोया हान्ने युवक

काठमाडौं । पाेखरामा रवि लामिछानेलाई मकैकाे खाेया हान्ने युवक साधारण तारेखमा छुटेका छन् ।

मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले लमजुङका सन्तोष रानाभाटलाई साधारण तारेखमा छाड्ने आदेश दिएपछि उनी छुटेका हुन् ।

कास्की प्रहरीका अनुसार ७ मंसिरमा पक्राउ परेका उनि १० ‌औं दिनमा छुटेका हुन् ।

लामिछानेले पाेखराको अमरसिंह चाैरमा भाषण गरिरहँदा रानाभाटले मकैकाे खाेया प्रहार गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved